Thursday, December 9, 2010

सम्झिएर तिम्रो

सम्झिएर तिम्रो यादमा टोलाईरहे कति यहाँ
कल्पिने यो मनले सधै बोलाईरहे कति यहाँ ..

तिम्रो मायाको नशा, चढेको छ कति मलाई ..
प्रियतमको स्पर्शमा, लोलाईरहे कति यहाँ
अन्धकारको भुमरीमा, परे पनि तिमीसंग
तिम्रै माया राख्ने मनलाई, जलाईरहे कति यहाँ

1 comment:

  1. तपाई को रचना अनि साहित्य तर्फा को लगाब साह्रै मन पर्यो |

    ramechhap1.blogspot.com

    ReplyDelete

अतिथिहरु