माया गर्ने भन्दा भन्दै, ढुंगा भएछु म/
माया तार्ने सपनिको, डुंगा भएछु म /
ढुंगा थियो बगरमा, पानी नदि बग्दै
मन आफै उडी गयो, चंगा भएछु म /
हरा"छु म बगरमा, मायाको खोजीमा
झस्किएर आफै भित्र, भंग भएछु म /
आउछ कि कतै भनि, आशा आफ्नो मान्छे
गर्दा गर्दै हेर तिमि , संग भएछु म //
सीता सुबेदी "प्रकृति"
२०६७/०२/२७ मा
No comments:
Post a Comment