Thursday, December 17, 2009

" गजल "

तेस्तो केहि भाको छैन, अलि खुशी छैन
मन मेरो रोइ रा' छ , भन्नु भाको छैन ||

साथ् मेरो खोइ को छ र? एक्लै हुनाले
मन मेरो रोइ रा' छ , भन्नु भाको छैन ||

तिमि पारी म यहाँ तिम्रो बाटो कुरी बस्दा
मन मेरो रोइ रा' छ , भन्नु भाको छैन ||

आउछु भन्छौ साथ दिन तर यक्लै म त
मन मेरो रोइ रा' छ , भन्नु भाको छैन ||

तेस्तो केहि भाको छैन, अलि खुशी छैन
मन मेरो रोइ रा' छ , भन्नु भाको छैन ||

सीता सुबेदी "प्रकृति"
२०६६/०९/०३

No comments:

Post a Comment

अतिथिहरु