Wednesday, December 2, 2009

खुशी कति पनि, पाएर हुन्न रैछ
गीत आफै गुन-गु~नाएर हुन्न रैछ /

सुवाश फुलको जति मिठो हुन्छ
भमरा मात्र , भुन-भु~नाएर हुन्न रैछ

माया पाउने चाहनामा जतिपनि
आफै मात्र ,खुन-खुनाएर हुन्न रैछ

सीता सुबेदी "प्रकृति "
२०६६/०८/१७

No comments:

Post a Comment

अतिथिहरु