Monday, December 14, 2009

"गजल"

सृस्टीको सुन्दर उपहार, साँची नारी तिमि |
उमंगको सुन्दर बहार, साँची नारी तिमि //

उपमा एस्तो पाएकी छौ, खोट लाउने ठाउ छैन |
उमंगको सुन्दर बहार साँची नारी तिमि //

हर खुशी बाड्न तिमि, आफ्नो रोदन छिपाई दिन्छेउ |
उमंगको सुन्दर बहार साँची नारी तिमि //

पाइलासंगै कोर्ने काँडा,आफ्नो अस्मिताको लागि |
उमंगको सुन्दर बहार साँची नारी तिमि //

कोखको सुरक्षार्थ तिमि,ज्यानको बाजी लगाइदिन्छौ |
उमंगको सुन्दर बहार साँची नारी तिमि //

सीता सुबेदी "प्रकृति"
२०६६/०८/३०

2 comments:

  1. सुन्दर छ है। तपाईको गजल प्रतीको झुकाब देखेर मलाई एउटा सल्लाह दिन मन लाग्यो। समय मिल्छ भने यो बल्गहेर्न होला है। सायद तपाईलाई ठीक लाग्ने छ। http://www.nepaligajal.blogspot.com/
    http://www.rajdinesh.blogspot.com/व
    सुन्दर लेखाईको लागी धन्यवाद

    ReplyDelete

अतिथिहरु